२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल शेर्पा महिला संघकी अध्यक्ष ङिमी शेर्पालाई सम्मान

अ+ अ-

काठमाडौं । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा नेपाल शेर्पा महिला संघकी अध्यक्ष ङिमी शेर्पालाई सम्मान गरिएको छ ।

सेर्पा समुदायको हक हितका लागि पुर्याएको योगदानको कदर गर्दै सेर्पालाई सम्मान गरिएको हो ।

फोकस नेपाल तथा सिर्जनशील महिला संस्थाद्धारा आयोजित समृद्ध नेपाल निर्माणका लागि महिलाहरुको भूमिका विषयक विचार गोष्ठी तथा राष्ट्रिय नारी सम्मान कार्यक्रममा सेर्पालाई सम्मान गरेको हो ।

आदिबासी जनजाती महिला महासंघको अध्यक्ष समेत रही सक्नु भएकी सेर्पाले आदिवासी महिलाहरुको हक हितका साथै सेर्पा समुदायका महिलाहरुको पक्षमा समेत ओकालत गर्दै आएकी छिन् । नेपाल शेर्पा महिला संघको अध्यक्ष समेत रहेकी ङिमी शेर्पा शेर्पा राष्ट्रिय मुक्ति मोर्चाकी अध्यक्ष समेत रहेकी छिन् ।

पर्यटन व्यवसायबाट करियरको शुरुवात गरेकी सेर्पाले थुप्रै हिमाल आरोहण गरी सकेकी छिन् । ट्रेकिङ एजेन्सी संचालक समेत रहेकी सेर्पाले नेपाल पर्यटन बोर्डको पूर्व सदस्य र टानको पहिलो महिला सदस्यको रुपमा रहेर काम गरी सकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस