२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनताले अनुभूत गर्ने गरी सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन गृहमन्त्रीको निर्देशन

अ+ अ-

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले मुलुकको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी र सुदृढ बनाउन निर्देशन दिएका छन् ।

केन्द्रीय सुरक्षा समितिको आजको बैठकमा गृहमन्त्री थापाले जनताले अनुभूत गर्ने गरी सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन निर्देशन दिए। उनले सरकारले मुलुकलाई विकास र समृद्धिको दिशामा लैजाने विषयलाई मुख्य प्राथमिकता राखेको बताउँदै त्यस दिशामा जान शान्ति सुरक्षाको सुनिश्चितता पहिलो शर्त भएको समेत औल्याए ।

निर्वाचनमार्फत जनताले शान्ति, सुशासन र स्थिरताका लागि जनादेश दिएको भन्दै गृहमन्त्री थापाले मुलुकलाई अस्थिरतातर्फ धकेल्न खोज्नेहरु निरुत्साहित हुने गरी सुरक्षा निकायले काम गर्नुपर्नेमा जोड दिए ।

बैठकमा गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, रक्षा सचिव विनोद केसी, नेपाली सेनाका बलाधिकृत रथी पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीले मुलुकको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस