५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठूलो छाती बनाउन वाम गठबन्धनलाई महतोको आग्रह

अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले लडाइँ र झगडाको युग समाप्त गर्न सबै पक्ष इमान्दार भएर लाग्नुपर्ने तथा सबै पक्षको माग र असन्तुष्टि सम्बोधन गर्नुपर्ने बताएका छन् । नेता महतोले भने, ‘हामी पनि लडाइँ झगडाको युग समाप्त गर्न चाहन्छौँ तर कार्पेटभित्र छोपेर राखिएको फोहर नहटाई कसरी मुलुक समृद्ध हुन सक्छ ? असन्तुष्टि कसरी सम्बोधन हुन सक्छ ?’

प्रकृतिले नेपाललाई दिएको ठूलो वरदानको उचित प्रयोग गरेर आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नुपर्ने उनले विचार व्यक्त गरे । उनले हिमाली, पहाडी तथा तराईका जनताको आफ्नो राष्ट्रप्रति उत्तिकै चिन्ता चासो तथा सम्मान रहेको छ भन्दै सबैलाई मिलाएर लैजान नेतृत्व गर्नेले ध्यान दिनुपर्ने धारणा राखे ।

उनले संविधानलाई धर्मग्रन्थ नबनाउन आग्रह गर्दै जनताको मागअनुसार संशोधन गरेर असन्तुष्ट पक्षलाई समेटेर लैजान वर्तमान सरकार सफल हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस