काठमाडौं । संघमा रहने मन्त्रालयको आज टुंगो लाग्दै छ ।
प्रधानमन्त्री निवास बालुवारटारमा शुक्रबार बिहानदेखि जारी मन्त्रिपरिषद्को बैठकले संघ(केन्द्र)मा रहने मन्त्रालय र मन्त्रीको टुंगो लगाउने बताइएको छ ।