२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनगढी प्रिमियर लिग क्रिकेटलाई श्री एयरलाइन्सको साथ

अ+ अ-

काठमाडौँ । धनगढी प्रिमियर लिग (डिपिएल)क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणका लागि श्री एयरलाइन्सले प्रायोजन गर्ने भएको छ ।

धनगढीमा आगामी चैत १७ गतेदेखि शुरु हुने उक्त प्रतियोगिताका लागि धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही र श्री एयरलाइन्सका अपरेशन डाइरेक्टर कुन्दन गिरीले यहाँ आज आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार एयरलाइन्सले धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगितालाई रु १० लाख बराबरको प्रायोजन गर्नेछ ।

एयरलाइन्सले रु सात लाख ५० हजार नगद प्रदान गर्नेछ भने रु दुई लाख ५० हजार बराबरको सेवा उपलब्ध गराउने छ ।

एयरलाइन्सका अपरेशन डाइरेक्टर गिरीले क्रिकेटले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रदर्शन गरिरहेको र यस प्रतियोगितामा प्रायोजन गर्न पाउँदा आफू उत्साहित भएको बताएका छन् ।

धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष शाहीले सम्झौताले प्रतियोगितालाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरे । उक्त प्रतियोगिताका लागि अक्सन खेलाडी दर्ता गर्नेक्रम सकिएको र २ सय भन्दा बढी खेलाडीले नाम दर्ता गराएको आयोजकले जनाएको छ । अक्सन फागुन ९ गते हुनेछ ।

प्रतियोगितामा टिम चौराहा धनगढी, सिवाइबी अत्तरिया, रुपन्देही च्यालेञ्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौँ गोल्डेन्स र विराटनगर किङ्सले सहभागिता जनाउने छन् । प्रतियोगिताको विजेताले रु २५ लाख तथा उपविजेताले रु १० लाख प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस