२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश नं ६ का पाँच योजना सार्वजनिक

अ+ अ-

सुर्खेत । प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज अपराह्न पदभार ग्रहण गरेका छन् ।

नेपालको संविधान को धारा १६८ को उपधारा २ बमोजिम बिहीबार मुख्यमन्त्रीमा नियुक्त शाहीलाई प्रदेश नं ६ का प्रदेश प्रमुख दुर्गाकेशर खनालले आज शपथ गराउका थिए ।

पदभार ग्रहण गर्दै मुख्यमन्त्री शाहीले आफ्ना पाँच प्राथमिकताका योजना सार्वजनिक गरे । जसअनुसार प्रदेश नं ६ का प्रत्येक स्थानीय तहमा सडक सञ्जाल विस्तार तथा विद्युतीकरण, बढ्दो जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण एवं हरित प्रदेशका रुपमा विकास, पर्यटकीय क्षेत्र (हुम्लाको मानसरोवर र कैलाश पर्वत, मुगुको छायानाथ र रारा ताल, डोल्पाको शे–फोक्सुण्डो ताल, सुर्खेतको काँक्रेविहार, कालीकोटको त्रिवेणी, दैलेखको ज्वाला केन्द्र), साना तथा ठूला धार्मिक– प्राकृतिक सम्पदालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने छ ।

त्यसैगरी प्रदेशभित्रका सबै जिल्लामा सुविधासम्पन्न अस्पताल बनाइने, हरेक विधाका शैक्षिक संस्था स्थापना गरी दक्ष जनशक्ति उत्पादन गरिर्ने र रोजगारीको वातावरण सिर्जना गरिने छ ।

प्रतिक्रिया दिनुहोस