४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

७ नम्वर प्रदेशमा ७ हजार प्रहरी आवश्यकः प्रहरी अतिरिक्त महानिरीक्षक नेपाल

अ+ अ-

डोटी । प्रदेश नम्बर ७ मा ७ हजार प्रहरी आवश्यक रहेको ७ नम्बर प्रदेशका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक माधव कुमार नेपालले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीले सदरमुकाम सिलगढीमा बिहीबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपालले सो कुरा बताएका हुन् ।

पत्रकारहरूले राखेको जिज्ञासाको जनाफ दिंदै नेपालले ७ नम्बर प्रदेशको शान्ति सुरक्षाको अवस्था सामान्य रहेको भएपनि जनशक्ति अभावले गर्दा ठाउँ–ठाउँमा पुग्न नसकेको बताए ।

जनताले प्रहरीप्रति विश्वास गरेर आफ्नो गाउँ–ठाउँमा प्रहरी विट भइदेओस् भन्ने चाहनु एकदमै सकरात्मक भएकोले जनतालाई सहज र सुलभ रूपमा सुरक्षाको प्रत्याभूति दिलाउनका लागि ७ नम्बर प्रदेशमा ७ हजार प्रहरी थप आवश्यक रहेको नेपालले बताए ।

‘आवश्यक जनशक्तिको लागि हामीले माथील्लो तहमा माग गरेका छौं उनले भने, प्रहरी प्रधान कार्यालय हुँदै गृह मन्त्रालय भएरअर्थमन्त्रालयबाट स्वीकृत गनुपर्ने भएकाले भने अनुसारको प्रहरी दरबन्दी र प्रहरी चौकीको माग सम्बोधन हुन सकिरहेको छैन ।’

देश संघीयतामा गईसकेपछी प्रहरीको प्रदेशको संरचना कस्तो हुने भन्ने प्रश्नको जवाफमा प्रमुख नेपालले प्रहरी ऐन ड्राफ्टकै रुपमा रहेकोले अन्तिम रूप नहुँदासम्म कस्तो हुन्छ भन्ने विषयमा केही भन्न नसकीने बताए । नेपालले गाडिहरुमा प्रयोग गरिएको टाईम कार्ड, अबैध मदिरा नियन्त्रण लगायतका कार्यक्रमा कडाइका साथ नियन्त्रण गर्न तर्फ आफ्नो ध्यान केन्द्रीत हुने बताए ।

कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, प्रहरी उपरीक्षक मधुसुदन लुईटेल, डिएसपी शिव बहादुर सिंह, नेपाल पत्रकार महासंघका ७ नम्बर प्रदेश संयोजक मिन बम लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस