नेपाली सेनाले खोल्यो जागिर, १०४ जनशक्ति माग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाली सेनाले खोल्यो जागिर, १०४ जनशक्ति माग


प्रशासन विशेष ब्युरो

११ पुस २०७४, मंगलबार


काठमाडौं । नेपाली सेनाले विभिन्न प्राविधिक पदहरुमा दरखास्त आह्वान गरेको छ ।

मंगलबारको गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गरी नेपाली सेनाले विभिन्न ट्रेडका प्राविधिक पदिक तथा बिल्लादार पदहरुका लागि १०४ जना जनशक्ति माग गरेको हो ।

नेपाली सेनाको श्री भर्ना छनौट निर्देशनालय कार्यरथि विभाग, जंगी अड्डाले योग्यता पुगेका इच्छुक व्यक्तिले २०७४/०९/११ देखि २०७४ माघ १० गतेसम्म आवेदन दिन सक्ने जनाएको छ । दोब्बर दस्तुर तिरेर भने माघ १७ गतेसम्म आवेदन बुझाउन सकिने जनाइएको छ ।

हेर्नुहोस् सूचना

यहाँ देखिएन भने यो लिंकमा जानुहोस् ।

http://gorkhapatraonline.com/epaper/view?paper=gorkhapatra&today=2017-12-26

 

 

 

प्रतिक्रिया दिनुहोस