२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौं महानगरपालिकाले सुरु गर्यो डिजिटल नक्सापास सेवा

अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले डिजिटल नक्सापास सेवा सुरु गरेको छ । घरमै बसेर अनलाइनमार्फत नक्सा पास गराउने सेवाको आज शुक्रबार मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरे ।

महानगरका सेवालाई अनलाइनमा लैजाने क्रममा नक्सापास सुविधा पनि स्मार्ट प्रविधिमा लागिएको शाक्यले बताए। अहिले स्वेच्छिक रुपमा लिन सकिने यो सेवा आगामी बैशाखबाट अनिवार्य गर्ने योजना बनाइएको शाक्यले जानकारी दिए ।

अब नक्सा पास गर्दा नक्सा पास गर्ने अधिकारीहरुको डिजिटल सिग्नेचर रहनेछ । महानगरले सबै नक्सा र जग्गा तथा घरधनिको विवरण डिजिटल रुपमा राख्न काम गरिरहेको छ ।

महनगपालिकाको वेबसाइटमा आफ्नो युजर दर्ता गराएर नक्साासको फारम डाउनलोड गरी भरेपछि त्यसैमा अपलोड गर्न सकिन्छ । त्यसका लागि नक्सापास गर्दा चाहिने सबै कागजातको प्रतिलिपि पनि अपलोड गर्नुपर्छ ।

अपलोड भएका नक्सालाई महानगरले छानविन गरेर अनलाइनाटै पास गर्न सक्ने व्यवस्था गरिएको छ । आफ्नो फाइल कुन शाखामा पुगेर कुन चरणको कारवाही प्रक्रियामा छ भन्ने पनि हेर्न सकिनेछ । अनलाइन सुविधा लिन अब नक्सा बनाउँदा डिजिटल नक्सा भने बनाउनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस