२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवराज सिलवाललाई कारबाही गर्न सर्वोच्चको आदेश

अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले पूर्व डिआइजी नवराज सिलवाललाई अनुसन्धान गरी कारबाही गर्न आदेश दिएको छ।

सिलवालले बुझाएको विवरण त्रुटिपूर्ण र नक्कली भएको ठहर गर्दै उनलाई कारवाही गर्न आदेश दिएको हो ।

बिहीबार प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीसहित न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मिरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको इजलासले सिलवाललाई कारबाही गर्न आदेश दिएको हो।

प्रहरी महानिरीक्षकमा बढुवा प्रकरणका बारेमा फैसलाको पूर्ण पाठ सार्वजनिक गर्दै सर्वोच्चले लोकसेवा लगायतका निकायमा अति गोप्य रहने कार्यसम्पादन मूल्यांकन सिलवालले प्राप्त गर्नु अवैधानिक भएको भन्दै उनले अदालतमा केरमेट गरेर बुझाएको भन्दै अनुसन्धान गरी कारबाही गर्न आदेश दिएको हो।

फैसलामा सिलवालले प्रहरी महानिरीक्षक (एआइजी)मा बढुवाका लागि बुझाएको विवरण त्रुटिपूर्ण र नक्कली रहेको ठहर गर्दै कारबाही गर्न आदेश दिएको हो।

त्यस्तै अदालतले कार्य सम्पादन मुल्यांकन फरक पार्ने कार्यमा संलग्न सबैलाई अनुसन्धान गरी दोषीउपर कारबाही चलाउन प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय लगायतका नाममा आदेश जारी गरेको छ।

सिलवालले सरकारले प्रहरी महानिरीक्षकमा जयवहादुर चन्दलाई नियुक्त गर्ने निर्णय गरेपछि आफू वरिष्ठ भएको र आफूलाई महानिरीक्षक बनाइयोस भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्चले वरिष्ठताका आधारमा महानिरीक्षक नियुक्त गर्न अन्तरिक आदेश दिएपछि सरकारले वरिष्ठताका आधारमा प्रकाश अर्याललाई महानिरीक्षक बनाएको थियो।

सिलवाल एमाले पार्टी प्रवेश गरी ललितपुर १ बाट प्रनिनिधिसभा सदस्यमा विजयीसमेत भैसकेका छन्।

प्रतिक्रिया दिनुहोस