१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोकसेवा आयोगले खोल्यो ३९० शाखा अधिकृतको विज्ञापन

अ+ अ-

काठमाडौं । सरकारी जागिर खाने इच्छा छ ? यदि तपाइको योग्यता पुग्छ भने लोकसेवा आयोगले जागिरका लागि दरखास्त आव्हान गरेको छ । लोकसेवा खुल्छ कि खुल्दैन भन्ने अन्यौलतामा रहेकाहरूले पनि अब टुप्पी कसेर पढ्न बसे हुन्छ । लोकसेवाले देशभरबाट ३९० जना शाखा अधिकृतको विज्ञापन प्रकाशन गरेको छ ।

आयोगले आज मंशिर २७ गते बुधवारको गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै शाखा अधिकृत वा सो सरहको पदका लागि खुला तथा समावेशी आधारमा दरखास्त माग गरेको छ । आयोगले खुला तर्फ २०६, महिला तर्फ ५९ आदिवासी/जनजाती तर्फ ५२, मधेसी तर्फ ३९, दलित तर्फ १८, अपाङ्ग तर्फ ९ र पिछडिएको क्षेत्रका लागि ७ जनाका लागि विज्ञापन प्रकाशन गरेको हो ।

लोकसेवा आयोगले खुल्ला प्रतियोगिताबाट पदपूर्ति गर्ने कुल पदसंख्या मध्ये ४५ प्रतिशत समावेशी र ५५ प्रतिशत खुला प्रतिस्पर्धाबाट छनोट गर्दछ ।

समावेशीतर्फ छुट्टाइएको कुल पदको ४५ प्रतिशतलाई शत प्रतिशत मानी महिलाका लागि ३३ प्रतिशत, आदिवासी जनजातिका लागि २७ प्रतिशत, मधेशीका लागि २२ प्रतिशत, दलितका लागि ९ प्रतिशत, अपांगका लागि ५ प्रतिशत र पिछडिएको क्षेत्रका लागि ४ प्रतिशत कोटा छुट्टाइएको हुन्छ ।

हेर्नुस् विस्तृत जानकारी सूचना सहित ।

प्रतिक्रिया दिनुहोस