कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रकी उम्मेदवार बिना मगर निर्वाचित भएकी छन् ।
उनी ३८ हजार ४ सय ६७ मत प्राप्त गर्दै विजयी भइन् भने उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार दिवानसिंह विष्टले १९ हजार २ सय १९ मत पाए ।