२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीलाई राजनीतिक कार्यक्रममा सहभागी नहुन निर्देशन

अ+ अ-

नवलपरासी । नवलपरासीको गैँडाकोट नगरपालिकाले सरकारी शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ ।

नगरपालिकाले सूचना जारी गर्दै निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलका कार्यक्रममा सहभागी नहुन गैँडाकोटका सबै सामुदायिक विद्यालयका शिक्षक एवं कर्मचारीलाई निर्देशन दिएको हो ।

राजनीतिक दलका कार्यक्रममा विद्यार्थीलाई सहभागी नगराउन पनि आग्रह गरिएको छ । साथै राजनीतिक दलका कार्यक्रममा सहभागी भएको पाइएमा त्यस्ता शिक्षक एवं कर्मचारीलाई नियमानुसार कारबाही प्रक्रिया अगाडि बढाइने सूचनामा उल्लेख छ ।

केही दिनअघि गैँडाकोट नगरपालिकामा रहेको एक सामुदायिक विद्यालयका शिक्षक राजनीतिक दलको कार्यक्रममा सहभागी भएको तस्वीर सार्वजनिक भएपछि नगरपालिकाले यस विषयमा चासो देखाएको हो । रासस

प्रतिक्रिया दिनुहोस