२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्क्रब टाइफस जोगिने कसरी ?

अ+ अ-

स्क्रब टाइफस माइट्स नामक परिजिविले सार्ने रोग हो । यो रोग ‘ओरिंटा सुसुगामुसी’ नामक जिवाणुले सर्छ । सामान्यतया ३०-५० वर्ष उमेर समूहका व्यक्तिमा रोग संक्रमणको जोखिम बढी हुन्छ । यसका लक्षण टाइफाइडसँग मिल्दाजुल्दा छन् । यो रोग तराईमा प्रशस्त रूपमा देखा परेको छ । यो रोगका बिरामी उपचारका लागि प्रायः वीर हस्पिटल आउने गर्छन् ।

यो रोग सामान्यतया किसानलाई सर्ने जोखिम बढी हुन्छ । किनभने यसका जिवाणु बाख्रा, भैसी र गाईमा पाइन्छन् । सामान्य खाले स्क्रब टाइफस १-२ हप्ताभित्र आफै निको भएर जान्छ भने कडा खाले स्क्रब टाइफसले बिरामीको मुटु, कलेजो, मृगौला र फोक्सोमा असर पारी ज्यान समेत लिन सक्छ । त्यसैले स्क्रब टाइफसको पहिचान गरी उपचार गर्नु नितान्त आवश्यक छ ।

लक्षणहरू : 

 जाडो लागेर ज्वरो आउनु
 टाउको र शरीर बेस्सरी दुख्नु
 फोटोमा देखाए जस्तै दाग देखिनु
 जन्डिस देखा पर्नु
 शरीरमा सबै प्रकारका रक्त–कोशिकाको कमी हुनु
 वान्ता हुनु
 मृगौला, कलेजो, मुटु र फोक्सो बिग्रिनु

सुरुवाती अवस्थामै पत्ता लागे यो रोग सामान्य औषधीले निको हुन्छ । तर, कडाखाले अवस्थामा पुगेपछि भने आइसियुमा समेत भर्ना गर्नुपर्ने अवस्था आउन सक्छ ।

जोगिने उपाय :

 खेतबारीमा नाङ्गो खुट्टा नजाने
 राम्ररी कपडा लगाई मात्रै खेतवारीमा जानु
 खेतबारीमा किटनाशक औषधी छर्नु

एमडी, मेडिसिन रेजिडन्ड (प्रथम वर्ष)

प्रतिक्रिया दिनुहोस