१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जनजाति, पिछडिएका वर्ग र सीमान्तकृतलाई समान अधिकार दिलाउन लोकतन्त्र अपरिहार्य’– उपप्रधानमन्त्री गच्छदार

अ+ अ-

इटहरी । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले नेपाली जनताको त्याग एवं बलिदान खर्चिएर प्राप्त भएको उपलब्धिको रक्षा गर्दै नेपालीलाई आर्थिक रुपले सबल र समृद्ध नेपालको नागरिक बनाउनका लागि लोकतन्त्र पक्षधरले निर्वाचनमा जित्नु जरुरी रहेको बताएका छन् ।

नेपाली काँग्रेसका नेता गच्छदारले आज सुनसरी जिल्लाको आफ्नो निर्वाचन क्षेत्र नं ३ अन्तर्गतको खनारमा आयोजित पार्टी अगुवा नेता तथा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै नेपाली जनताले प्राप्त गरेको लोकतान्त्रिक राजनीतिक प्रणालीबाट मात्र मुलुकवासीले चाहेको असली परिवर्तन प्राप्त गर्ने विश्वास गरेर नै नेपाल लोकतान्त्रिक फोरम काँग्रेसमा समाहित भएको स्पष्ट पारे ।

लोकतान्त्रिक शासन प्रणालीलाई सुदृढ तुल्याउँदै स्वतन्त्र ढंगले देशको उन्नतिमा थप टेवा पुर्याउन लोकतान्त्रिक गठबन्धन जरुरी रहेकाले बताउँदै लोकतन्त्रलाई संस्थागत ढंगले मजबुत पारी आदिवासी जनजाति, पिछडिएका वर्ग, सीमान्तकृत समुदाय र दुर्गम पहाड एवं उच्च हिमाली क्षेत्रका जनतालाई समेत समान अधिकार दिलाउन लोकतन्त्र अपरिहार्य रहेको तर्फ उहाँले ध्यानाकर्षण गराए । रासस

प्रतिक्रिया दिनुहोस