१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परीक्षाउपयोगी विशेष श्रृंखला ४५

अ+ अ-

समृद्धिका विभिन्न तहहरु

♦ व्यक्तिगत समृद्धि
♦ पारिवारिक समृद्धि
♦ सांगठनिक समृद्धि
♦ सामुदायिक र समाजको समृद्धि
♦ राष्ट्रिय समृद्धि

वस्तुगत प्रश्नहरु

१. Forum of federalism नामक विश्वव्यापी सञ्जालको कार्यालय कहाँ रहेको छ ?

२.  ‘फौजी किरा’ कुन बालीमा लाग्ने परजिवी हो ?

३. हालसालै संयुक्त राष्ट्र संघको मानवाधिकार परिषदमा एसिया पेसिफिक सदस्यमा चुनिदा सर्वाधिक मत प्राप्त गरेको छ । प्राप्त मत कति थियो ?

४. ‘हाम्रो जीवन लिनका लागि नभई दिनका लागि हो’ यो भनाई कसको हो ?

५. The maker does not want it, the buyer does not use and the user does not see it. What is it ?

सही उत्तरहरु:

१. क्यानडाको ओटावा

२. धान बाली

३. १६६

४. स्वामी विवेकानन्द

५. Coffin

छोटो प्रश्नोत्तर

. What are the key elements of New Public Management (NPM) ?

      According to Osborne, 2006, the key elements are:

  • An attention to lessons from private sector management
  • Hands on management
  • Focus on entrepreneurial leadership
  • Emphasis on input and output control and evaluation and on performance management and audit
  • Disaggregation and cost management

Use of markets, consumption and contracts

२. सफल लोकतन्त्रका पूर्वशर्तहरु के के हुन् ?

लोकतन्त्रको पूर्वशर्तका रुपमा निम्न पक्षहरु पर्दछन् :

♦ राष्ट्रको पहिचान र राष्ट्रिय भावना
♦ राम्रो शिक्षा पद्धति
♦ सचेत नागरिक र यसका लागि नागरिक शिक्षा
♦ राजनैतिक जागृति
♦ स्वतन्त्रता
♦ समानता
♦ उच्च नैतिक स्तर
♦ स्वस्थ दलीय पद्धति
♦ सहिष्णुता र एकताको भावना
♦ शान्ति एवं सुव्यवस्था
♦ सहयोगको भावना
♦ लिखित संविधान
♦ स्वतन्त्र न्यायपालिका
♦ स्वतन्त्र, निष्पक्ष, सामयिक निर्वाचन

नोटः  परीक्षोपयोगी विशेष श्रृंखलाका स्तम्भकार नेत्र सुवेदी “प्रयास” द्वारा लिखित सहसचिव परीक्षाका लागि लक्षित पुस्तक ‘सार्वजनिक प्रशासनमा नैतिकता, जवाफदेहिता र व्यवसायिकता’ असोज ३१ गते कागतिहारका दिनदेखि वजारमा उपलव्ध छ ।

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/loksewa/

प्रतिक्रिया दिनुहोस