२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमुख दलहरूलाई प्रदेश नं. २ मा उम्मेदवार छान्न सकस

अ+ अ-

कांग्रेसमा आकांक्षी धेरै भएपछि उम्मेदवार छनोटमा किचलो

काठमाडौं । आकांक्षी धेरै भएपछि कांग्रेसलाई उम्मेदवारको टुंगो लगाउन सकस परेको छ । एक साताभन्दा बढी समय उम्मेदवार छान्न केन्द्रीय कार्यालय रोजेको कांग्रेसले नेता–कार्यकर्ताको भिड र दबाबपछि ठाउँ सार्दै छलफल गरिहरेको छ । तर, शनिबार रातिसम्म पनि उम्मेदवार चयन गर्न सकेको छैन ।

बुधबार र बिहीबार महामन्त्री डा। शशांक कोइरालाको टोखास्थित निवासमा उनीसहित नेता विमलेन्द्र निधि, केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल र सचिव प्रेम केसी उम्मेदवार चयनबारे छलफलमा जुटेका थिए । जसमध्ये आठ जिल्लाबाट कम विवाद भएर आएका केही उम्मेदवारी टुंगो लागेको थियो । तर, क्षेत्रीय समिति र जिल्ला कार्यसमितिबाट छुट्टाछुट्टै सूची आएपछि ती ठाउँको उम्मेदवारी मिलाउन समस्या परेको छ ।

एमालेले टुंग्यायो महानगर र दुई उपमहानगरका उम्मेदवार

एमालेले प्रदेश नं. २ का एक महानगर र दुई उपमहानगरमा मेयर र उपमेयरका उम्मेदवार टुंगो लगाएको छ । पार्टी कार्यालय धुम्बाराहीमा शनिबार बसेको स्थायी समिति बैठकले वीरगन्ज महानगरपालिका, जितपुर–सिमरा र कलैया उपमहानगरपालिकामा मेयर र उपमेयरका उम्मेदवार टुंगो लगाएको हो ।

त्यस्तै धनुषा र रौतहटका केही स्थानीय तहमा अझै उम्मेदवार टुंगो लाग्न बाँकी रहेको प्रदेश नं. २ संगठन कमिटीका संयोजक सत्यनारायण मण्डलले बताए । धनुषाको केही नगर र गाउँपालिकाको उम्मेदवारबारे आइतबारको स्थायी समितिमा छलफल हुने उनको भनाइ छ । नेताहरू शत्रुधन महतो र श्रीप्रसाद साहले एउटा र रघुवीर महासेठले अर्को उम्मेदवारको पक्षमा लविङ गरेका कारण धनुषामा केही विवाद देखिँदै आएको छ ।

धेरै विवाद भएपछि माओवादीले उम्मेदवार टुंग्याउन सकेन

माओवादीले केन्द्रले शनिबार पनि प्रदेश नं. २ मा उम्मेदवार टुंगो लगाउन सकेन । उम्मेदवारका आकांक्षी धेरै भएपछि तालमेलका विषयमा कुरा नमिल्दा उम्मेदवार घोषणामा माओवादीले ढिलाइ गरेको हो । माओवादी केन्द्रको सचिवालय बैठकपछि प्रदेश नं. २ का १३६ तहमा उठ्ने उम्मेदवारको टुंगो लगाउने भनिएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस