३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी पीडितलाई सहयोग गरौँ- मन्त्री थापा

अ+ अ-

पोखरा । कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञबहादुर थापाले पूर्वी र पश्चिम तराईका बाढीपीडितलाई दिल खोलेर तन, मन र धनले सहयोग गर्न सवैसँग आग्रह गरेका छन् ।

नेपाल तरुण दल कास्कीले सांगितिक कार्यक्रममार्पmत बाढीपीडितका लागि आज आयोजित आपतमा राहतको हातेमालो कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले केही दिनअघि भीषण वर्षासँगै आएको बाढीले तराईमा बस्ने धेरै दाजुभाई तथा दिदीबहिनी कहालीलाग्दो अवस्थामा दिन गुजार्नु परेकाले आफूले जे सकिन्छ सहयोग गर्न आग्रह गरे ।

उहाँले बाढीपीडितहरूका लागि तत्कालका लागि खाद्यान्न, अप्ठ्यारोमा परेकाहरूको उद्धार र उचित ठाउँमा बस्ने वासको व्यवस्था गर्न सरकार प्राथमिकताका साथ अग्रसर भएको धारणा राखे ।

नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले संस्थाले हालसम्म १० लाख संकलन गरिसकेको र सबैभन्दा बढी पीडित भएका परिवारलाई ठाउँमै पुगेर राहत वितरण गरिने बताए ।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले बाढी पीडितलाई मानवीय रुपमा सहयोग गर्न सबै पोखरेलीसँग आग्रह गरे ।

कार्यक्रममा विभिन्न महानुभावबाट झण्डै तीन लाख संकलन भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस