३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुन तस्करीका मुख्य आरोपीलाई नेपाल ल्याइयो

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले ३३ किलो ७४४ ग्राम सुन तस्करीका मुख्य आरोपी राजनप्रसाद पन्तलाई नेपाल ल्याएको छ ।

नेपाल प्रहरीको इन्टरपोल शाखाले गत पुसमा सुन तस्करीका मुख्य आरोपी पन्तलाई यूनाइटेड अरब इमिरेटस्को दुबई प्रहरीमार्फत पक्राउ गरी नेपाल ल्याएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत पुसमा त्रिभुवन विमानस्थलबाट उक्त परिमाणको सुन ल्याउँदै गर्दा १२ जनालाई पक्राउ गरेको थियो । पन्त त्यतिवेलादेखि नै फरार रहेका थिए । सिआइबीले तत्काल पक्राउ गरेका १२ जनामध्येका मुख्य आरोपी गोपालबहादुर शाही, दिलबन्धु थापा र सन्तोष काफ्ले हाल थुनामा रहेका छन् ।

सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक शेरबहादुर बस्नेतले आरोपी पन्तलाई पहिला नै मुद्दा चलाइसकिएको भए पनि इन्टरपोलले उनलाई दुबईबाट झिकाएर सिआइबीलाई जिम्मा लगाएकाले आजै अदालतमा मुद्दा पेश गरेको जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस