२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अबको निकास आर्थिक विकास– मन्त्री बस्नेत

अ+ अ-

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले संविधान कार्यान्वयनसँगै मुलुक आर्थिक विकासको बाटोमा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क समितिद्वारा मन्त्री बस्नेत र सिन्धुपाल्चोक जिल्लाबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको सम्मानमा बुधबार आयोजित स्वागत कार्यक्रममा उनले भने–“अब मुलुकको आर्थिक विकास राजनीतिक दलको मुख्य एजेण्डा बन्नुपर्छ ।”

मन्त्री बस्नेतले तेस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचन तथा त्यसपछि हुने प्रदेश र केन्द्रको निर्वाचनमा नेपाली काँग्रेस पहिलो पार्टी बन्ने बताउँदै यसका लागि काँग्रेसका हरेक नेता तथा कार्यकर्ता एकतावद्ध भएर ईमान्दारीपूर्वक लाग्नुपर्छ भने ।

अब हुने स्थानीय तहको निर्वाचनमा संविधान संशोधन गरेर भएपनि असन्तुष्ट पक्षलाई समेत सहभागी गराउने सम्बन्धमा सरकारले पहल गरिरहेको छ, उनले भने ।

सो अवसरमा मन्त्री बस्नेत तथा स्थानीय तहको निर्वाचनमा काँग्रेसबाट निर्वाचित हुनुभएका सिन्धुपाल्चोक जिल्लाका नगरप्रमुख, उप–प्रमुख, गाउँपािलका प्रमुख, उप–प्रमुख, वडा अध्यक्ष तथा सदस्यलाई सम्मान गरिएको थियो ।

सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष वीरबहादुर भण्डारीले व्यक्तगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर मुलुकको आर्थिक, सामाजिक र साँस्कृतिक विकासमा लाग्न राजनीतिक दलका नेतालाई अपिल गरे । रासस

प्रतिक्रिया दिनुहोस