३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लेश्वर– जनकपुर सडकखण्ड अवरुद्ध

अ+ अ-

गौशाला । महोत्तरी जिल्लामा तीन/चार दिनदेखि अविरल परेको पानीका कारण जिल्लाको मुख्य बाटो जलेश्वर– जनकपुर सडकखण्ड फेरि अवरुद्ध भएको छ ।

रातदिन लगातार परेको भीषण वर्षाका कारण जिल्लाका जलेश्वर–जनकपुरसहित जलेश्वर–मटिहानी, जलेश्वर–भिठ्ठामोड, जलेश्वर–सम्सी, जलेश्वर–रौजालगायत बाटो पटक पटक अवरुद्ध हुँदै आएकामा आज बिहानैदेखि ती बाटामा यातायात पुनः ठप्प भएका छन् । जिल्लाका प्रायः सबै बाटामा स्तरोन्नतिका काम भइरहेका कारण ठाउँ ठाउँमा ठूलाठूला खाल्डाखुल्डी बनी पानी जमेर यातायातका सबै साधन ठप्प भएका छन् ।

सबै बाटामा खाल्डाखुल्डी बनी पानी जमेर यातायातका साधन फस्ने र दुर्घटना हुने सम्भावना बढेका कारण जिल्लाका सबै बाटा आज बिहानैदेखि पुनः बन्द भएका छन् । वर्षाका कारण हिलो र पानी जमेर कुनै पनि बाटामा बस, जिप, ट्यांकर, ट्रक, टेम्पु, अटोरिक्सा र मोटरसाइकलसमेत चलाउने अवस्था पनि छैन । जिल्लाका रातु, जंघा, मरहा, अङ्कुशी, मरहा, भब्सी, बाँकेलगायत नदीमा पनि बाढी आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस