१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेन्चुरी बैङ्क तथा सगरमाथा फाइनान्सले एकीकृत कारोबार गर्ने

अ+ अ-

काठमाडौँ । सेन्चुरी कमर्सियल बैङ्क लिले चाँडै सगरमाथा फाइनान्स लिसँग एकीकृत कारोबार सुरु गर्ने भएको छ ।

बैङ्कका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको विशेष साधारणसभाले उक्त फाइनान्सलाई प्राप्ति एकीकृत गर्ने प्रस्ताव अनुमोदन गरेको छ । सगरमाथाको १०० कित्ता सेयर सेन्चुरीको ९५ कित्ता सेयर हुने गरी सम्झौता गरिएको छ । अब बैङ्कको चुक्ता पुँजी सात अर्बभन्दा माथि पुगेको छ ।

यसैगरी अल्पाइन डेभलपमेन्ट बैङ्क लिसँग प्राप्ति गर्ने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भइसकेको तथा सेती फाइनान्स लिलाई प्राप्ति गर्ने प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भई नेपाल राष्ट्र बैङ्कमा निवेदन पेस गरिएको जनाइएको छ ।

यसअघि उक्त बैङ्कले इन्नोभेटिभ डेभलपमेन्ट बैङ्क र अरनिको डेभलपमेन्ट बैङ्कलाई प्राप्ति गरी एकीकृत कारोबार गरिसकेको छ । बैङ्क तथा वित्तीय संस्थाको नियमन निकाय राष्ट्र बैङ्कले यही असार मसान्तसम्म विकास बैङ्कको चुक्ता पुँजी आठ अर्ब पुर्याउन निर्देशन दिएपछि एकीकृत भई कारोबार गर्न लागिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस