२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेलम्चीको पाइप राख्दा विद्युत् आपूर्तिमा समस्या

अ+ अ-

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको वितरण प्रणालीका लागि सडक खन्ने क्रममा सावधानी अपनाउन नसक्दा नेपाल विद्युत् प्राधिकरणको प्रसारण प्रणालीमा पटक पटक समस्या आएको छ ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार सोमबार र मङ्गलबार काठमाडौँ उपत्यका भित्रका दर्जनौँ स्थानमा खानेपानीको पाइप ओच्छ्याउँदा विद्युत् आपूर्तिमा अवरोध आएको छ ।

प्राधिकरणका प्रवक्ता अधिकारीले भने, “मेलम्ची आयोजनाको काम गराइले काठमाडौँको बिद्युत् आपूर्तिमा (सप्लाईमा) अवरोध आएकामा दुःख लागेको छ । न मौसम खराब छ, न प्रसारण लाइनमा कुनै समस्या न त विद्युत् उत्पादन घटेको छ, तर मानवीय त्रुटिकै कारण बारम्बार यस्तो घटना दोहोरिनु विडम्बना हो ।”

सोमबार राति १० बजे मीनभवन सबस्टेसनबाट निस्कने बानेश्वर फिडरमा समेत मेलम्ची खानेपानी आयोजनाका कामदारले भूमिगत काम गर्दा विद्युत्को भूमिगत केवल क्षति भएको र वानेश्वर क्षेत्रमा बिद्युत् आपूर्तिमा समस्या आएको प्रवक्ता अधिकारीले बताए । प्रवक्ता अधिकारीले विद्युत् प्रणाली रहेका स्थानमा काम गर्नुभन्दा पहिले प्राधिकरणको सम्बन्धित शाखा तथा वितरण केन्द्रमा सम्पर्क राखेर समन्वय गरेर काम गर्न मेलम्ची खानेपानी आयोजनालाई आग्रह गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस