२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले चितवनबाट विरोध प्रदर्शन

अ+ अ-

चितवन । भरतपुर महानगरपालिका–१९ मा पुनः मतदान गर्ने आयोगको निर्णयविरुद्ध नेकपा एमाले चितवनले आइतबार विरोध प्रदर्शन गरेको छ ।

भरतपुरको चौबिसकोठीमा जम्मा भएर एमाले नेता तथा कार्यकर्ता नारा जुलुस गर्दै नारायणगढको पुल्चोक पुगेका थिए । पुल्चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीले आफ्नो जित भइसकेकामा सत्ताको प्रभावमा परेर निर्वाचन आयोगले पुनः मतदानको घोषणा गरेको जिकिर गरे । उनले एमालेले कानुनी बाटो र जनताका साथबाट न्याय खोज्ने बताउँदै जनताको मन जिते सधैँ प्रिय होइन्छ भने ।

सो अवसरमा एमालेका कार्यवाहक जिल्ला अध्यक्ष तेजेन्द्र खड्काले हार्ने निश्चित भएपछि नेकपा माओवादी केन्द्रले मतपत्र च्यातेर रडाको मच्चाएको र उसैको पक्षमा आयोगले निर्णय लिनु दुर्भाग्य भएको विचार व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस