२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थप एक लाख स्वरोजगार तथा चार लाख नयाँ रोजगारी सिर्जना हुने

अ+ अ-

बजेटको कार्यान्वयनबाट थप एक लाख स्वरोजगार तथा चार लाख नयाँ रोजगारीका अवसर सिर्जना हुने भएको छ। अर्थमन्त्री कृष्णबहादुर महराले आज व्यवस्थापिका–संसद्मा प्रस्तुत गरेको बजेट भाषणमा बजेटको कार्यान्वयनबाट आर्थिक क्रियाकलापमा उल्लेख्य विस्तार भई ७.२ प्रतिशतको आर्थिक वृद्धिदर कायम हुने अपेक्षा गरिएको छ।

बजेट जारी भएपछि नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीति र आपूर्ति प्रणालीको सुधारबाट मुद्रास्फीति ७ प्रतिशतमा सीमित हुने र सामाजिक सुरक्षा तथा मानव विकासका सूचकमा उल्लेखनीय प्रगति हुने भनिएको छ। राष्ट्रिय पूर्वाधारको संरक्षणका लागि उच्च कर नियोजन र कर छली नियन्त्रण गर्नाका साथै राजस्व चुहावटका जोखिम क्षेत्रको पहिचान गरी जोखिमका सूचकको परिमार्जन गरिनेछ। राजस्व चुहावट नियन्त्रणका लागि सङ्घ, प्रदेश र स्थानीय तहको राजस्व प्रशासनका बीचमा सूचना आदानप्रदानको व्यवस्था गरिनेछ।

प्रतिक्रिया दिनुहोस