२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानसेनापति स्वदेश फिर्ता

अ+ अ-

काठमाडौँ । प्रधानसेनापति राजेन्द्र क्षत्री संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् ।

प्रधानसेनापति क्षत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेनाका बलाधिकृत रथी बलदेवराज महतले स्वागत गर्नाका साथै सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियोे ।

भ्रमणका क्रममा प्रधानसेनापति क्षत्रीले अमेरिकाको होनोलुलु हवाईमा सञ्चालित कार्यक्रममा एसिया प्रशान्त क्षेत्रसम्बन्धी ‘एसेसमेन्ट अफ थियटर’ विषयमा सम्बोधन गर्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

भम्रणका क्रममा उनले अमेरिकाका विभिन्न सैन्य एकाइका उच्चपदस्थ सैनिक अधिकारीसँग भेटघाट तथा दुई देशबीचको आपसी सम्बन्ध तथा सहयोगबारे अन्तक्र्रियासमेत गरेका थिए । सैनिक नेतृत्व तहको सो भ्रमणले दुई देशबीचको आपसी सैनिक सम्बन्ध थप प्रगाढ हुनाका साथै आपसी सम्बन्धमा नयाँ आयाम थपिएको विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस