भरतपुर । भरतपुर महानगरपालिकामा नेकपा एमालेले आफ्नो अग्रतालाई कायमै राखेको छ ।
एमाले उमेदवार देवी ज्ञवाली २३२८० मतका साथ अग्र स्थानमा छन् । उनलाई माओवादी केन्द्रकी रेणु दाहालले २०३७८ मतका साथ पछ्यायी रहेकी छिन् ।