भरतपुर । भरतपुर महानगरपालिकामा नेकपा एमालेले आफ्नो अग्रतालाई कायमै राखेको छ ।
एमाले उमेदवार देवी ज्ञवाली १७८७६ मतका साथ अग्र स्थानमा छन् ।
उनलाई माओवादी केन्द्रकी रेणु दाहालले १७८७६ मतका साथ पछ्यायी रहेकी छिन् ।