काठमाडौैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय निर्वाचनमा मतदान गरेका छन्।
प्रधानमन्त्री दाहालले भरतपुर महानगरको वडा नम्बर चार लक्ष्मी मावि मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्।
भरतपुर महानगरमा दाहाल पुत्री रेणु दाहाल मेयरकी उमेदवार छन् । जहाँ नेपाली कांग्रेसले पनि उनलाई समर्थन गरेको छ ।