१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब छिट्टै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम सुरु हुन्छ– राजदूत होङ

अ+ अ-

पोखरा । नेपालका लागि चिनियाँ राजदूत यु होङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम अब छिट्टै सुरु हुने बताइन् ।

पोखरा उद्योग वाणिज्य सङ्घद्वारा सनिबार आयोजित स्वागत तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै राजदूत होङले तपाईंहरुले विमानस्थल निर्माणका लागि ४० वर्षसम्म कुर्नुभयो अब धेरै कुर्नु पर्दैन, निर्माणको प्रक्रिया अघि बढिसकेकाले अब केही समय धैर्य गर्न आग्रह गरिन् ।

प्राकृतिक सम्पदा, तालतलैया र रमणीय हिमशङ्खलाले गर्दा नेपाल चिनियाँ पर्यटकका लागि गन्तव्यस्थल बन्दै गएको बताउँदैै उनले धेरै पर्यटक नेपालमा पठाउन चिनियाँ दूतावासले सघाएको धारणा राखिन् ।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विश्वशङ्कर पालिखेले एक वर्षअघि शिलान्यास गरिएको अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढ्न नसकेकाले यसलाई अघि बढाउन विशेष पहल गर्न राजदूत होङसँग आग्रह गरिन् ।

नेपाल उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले चीनसँगको व्यापारमा नेपालको व्यापार घाटा बढ्दै गएकाले नेपाल र चीनबीच धेरै नाका खोली व्यापार घाटा कम गर्नेतर्फ राजदूतको ध्यानाकर्षण गराइन् ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पत्रकारहरु दीननाथ बराल, दीपक परियारले पनि विभिन्न जिज्ञासा राखेका थिए । रासस

प्रतिक्रिया दिनुहोस