२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किन सोध्छौ प्रिय मलाई ?

अ+ अ-

के फुलहरूले कसैलाई सोधे र ?
ढकमक्क फुलूँ या नफुलूँ भनेर
नदिले कसैको आग्रहमा
अनन्त यात्रा तय गर्यो र ?
यि जून अनि ताराहरूले
अरूलाई सोधे र ?
यो अन्धकारमय धर्तीलाई
आलोकित पारूँ या नपारूँ भनेर
किन सोध्छौ प्रिय मलाई ?
प्रेम गरूँ या नगरूँ भनेर ?

हेर न, यि वृक्षहरूमा लटरम्म फल
कसैलाई सोधेर लागेका हुन् र ?
यो मन्दमन्द हावा
कसको अनुमतिमा बहेको हो र ?
यि हिमालहरू कसलाई सोधेर
अग्लिएका हुन् र ?
सूर्यले कसको आदेशमा
आफ्ना आभा फिंजाएको हो र ?
यि पहाडहरूले कसलाई सोधेर
युगयुगसम्म अटल रहने
आत्मविश्वास लिएका हुन् र ?
तिमी निरुत्तरित् छौ
यि तमाम प्रश्नहरूका अगाडि
फेरी किन सोध्छौ प्रिय मलाई ?
विश्वास गरूँ या नगरूँ भनेर ?

प्रतिक्रिया दिनुहोस