२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गजल

अ+ अ-

हेर्छु आफ्नै पहिरन, बिदेशीसँग साटेको देख्छु
बाह्र ठाउँ टालेको र ठाउँ–ठाउँ फाटेको देख्छु

खै ! कसलाई सुनाउनु उजुर गर्नु कहाँ गई
बर्षौं पालमुनी बस्नेलाई सरकारले ढाँटेको देख्छु

पू्र्खाले स्वाभिमान बचाएको सुन्दै आएकी थिएँ
चहलपहल गर्दै बिदेशी पस्न आँटेको देख्छु

कसलाई पो आफन्त र दाजुभाइ ठान्नु र यहाँ
आफन्त दाजुभाइ वीच दुश्मनीले काटेको देख्छु

हिजो बिदेशीसँग साँठगाँठ गर्नु हुँदैन भन्ने
आज गुणगान गर्दै उसकै जुठो चाटेको देख्छु

प्रतिक्रिया दिनुहोस