१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोरङमा थप पाँच सय हेक्टरमा माछापोखरी विस्तार

अ+ अ-

मोरङ । मोरङमा थप पाँच सय हेक्टर जग्गामा माछापोखरी विस्तार हुने भएको छ ।
जिल्लामा मत्यक्षेत्र कार्यक्रम सञ्चालनमा ल्याइएपछि र माछापालनप्रति कृषकको आकर्षण बढ्दै गएपछि पोखरी विस्तार गर्न लागिएको हो । अहिले जिल्लामा छ सय हेक्टर जग्गामा पोखरी रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा ६५ मुख्य क्षेत्र र एक हजार पाँच सय ब्लकमार्फत पोखरी विस्तार गर्न लागिएको कार्यालय प्रमुख मनोज यादवले बताउनुभयो ।

पोखरी विस्तार भएपछि वार्षिक सात करोड बराबरको माछा उत्पादन हुने जनाइएको छ ।

पोखरी विस्तार भएपछि तीन वर्षभित्र जिल्ला माछामा आत्मनिर्भर बन्ने यादवले विश्वास व्यक्त गर्नुभयो । माछामा आत्मनिर्भर नहुँदा भारतबाट आएका माछा पूर्वी पहाडी जिल्लाका बजारसम्म पुग्ने गरेका छन् । पोखरी विस्तार भएपछि वार्षिक सात करोड बराबरको माछा उत्पादन हुने जनाइएको छ ।

यसैबीच, मोरङको राजघाट गाविसलाई मत्यक्षेत्रमा नसमेटिएको गुनासो स्थानीय बासिन्दाले गरेका छन् । राजघाटमा एउटै वडामा २९ बिघा बढी क्षेत्रफल जग्गामा पोखरी खनेर मत्स्यपालन गरिँदै आएको भएपनि सरकारबाट कुनै पनि अनुदान नपाइएको राजघाटका डिल्लीराम न्यौपानेले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस