१४ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

“ए.डि.एच.डि. कुनै रोग होइन, यो बंशाणुगत गुणको प्रवाह मात्र हो”

अ+ अ-

ए.डि.एच.डि डिसअडर

तपाईको बच्चा वा तपाईको जिबन साथी जो कोही पनि ए.डि.एच.डि डिसअडरबाट प्रभाबित छन्, ति व्यक्तिहरुलाई हेर्दा तपाईको आधारमा हेर्दा केही अनौठौ महशुस हुन्छ ? केही गडबड छ तर थाहा छैन, के तपाई यो कुरा प्रत्यक्ष बुझ्न सक्नु हुँदैन ? के कारणबाट तपाईलाई यस्तो महसुस भैरहेको छ त !

ए.डि.एच.डि प्रमुख संकेत यी हुन्ः

१. असहज दैनिक कायहरुमा ध्यान
२. कुनै कार्य गरिरहँदा अन्य कार्य पनि साथमै भैरहने अवस्था
३. धेरै तरिकाबाट आफुलाई देखाउने गरेको अवस्था

साधारणतयाः यसबाट ग्रसित व्यक्तिहरुको आफ्नो व्यक्तित्वका आधारमा भिन्न भिन्न संकेतहरु देखाउने गर्दछन्, जो त्यस व्यक्तिको उमेरका आधारले, बसोबास, खानपान, सामाजिक बातावरण र लिङ्गका आधारमा फरक फरक हुने गर्दछ र साधारणतयाः धेरै मानसिक दवावको अवस्थामा देखिने गर्दछ ।

ए.डि.एच.डि भएका व्यक्तिहरुको र अन्य व्यक्तिको मस्तिष्कमा तल देखाइए अनुसरको फरक पाईन्छ ।

१. यो कसलाई हुन्छ त ?
यो कसैलाई पनि हुन सक्दछ तर यो बंसाणुगत आधारले मात्र सर्ने भएकोले यो आमा, बुवा मध्ये कसैलाई भएमा त्यो बच्चाहरुमा सर्ने अत्याधिक जोखिम हुन्छ ।

२. यो समय अनुसार कम र वढी हुन्छ ?
हुँदैन, तर उमेर अनुसार व्यक्तिहरुले आफुलाई फरक देखाउने भएकोले यो कम र बढी देखिन्छ ।

३. जीबनमा यसबाट ग्रसित व्यक्ति कति सफल हुन्छन् ?
जिबनमा यसबाट ग्रसित व्यक्तिहरु धेरै भन्दा धेरै मेहनत गर्न सक्ने भएकोले यीनिहरु सफल हुन्छन् तर उनिहरुलाई समय समयमा परापर्श चाहिन्छ किनभने यदि उनिहरुलाई कुनै बस्तु ठीक लागेन भने उनिहरु अल्छी देखिन्छन् ।

४. के ए.डि.एच.डि व्यक्तिहरु पढाई लेखाई गर्न सक्दैनन् ?
होइन, यो पुरानो गलत अवधारणा हो । यीनिहरु एकै कुरामा धेरै बेर ध्यान दिई रहन सक्दैनन् तर उनिहरुको जान्ने शक्ति भने अन्य बच्चाहरु भन्दा वढी हुन्छ ।

५. डिसअडर भएको कसरी थाहा पाउने ? के हामी सबैले घरैमा थाहा पाउन सकिन्छ ?
यो डिस्अडर भएको सहजै थाहा पाउन सकिंदैन तर पहिला नै थाहा पाई सकिएको भए मात्र जानकारी हुन्छ । फीजिसियन डाक्टर, स्कुलको मनोविश्लेषक, मनौबैज्ञानिक जस्ता व्यक्तिहरुले यसको बारेमा पहिलो जानकारी तपाईलाई दिन सक्छन् ।

ए.डि.एच.डि भएका व्यक्तिहरु सामान्य जीवन यापन गर्न सहजै सक्दछन् । यी व्यक्तिहरुलाई राम्रो परामर्श भएको खण्डमा अन्य भन्दा भिन्न कार्य गर्न सक्ने हुन्छन् । विश्वमा यसको बारे पुराना र नयाँ गरी दुई अवधारणाहरु छन् तर पुरानो अवधारणा भने धेरै रुढीबादी थियो तर अव आएर यसमा धेरै परिमार्जन आएको पाईन्छ ।

नेपालमा आज कुन स्कुलमा कति जाना बच्चाहरु ए.डि.एच.डि हुन् र तिनिहरुका लागि कस्ता किसिमको कार्ययोजना छ भन्ने कुरा आजका दिन सम्म प्रस्ट छैन । यसै अनुरुप बालबालिकाहरु विद्यालयमा शिक्षकबाट चकचके, ध्यान नदिने नाम बाट पुरस्कृत हुन पुगेकाछन् । वालबालिकामा भएको यो अवस्थालाइ जान्न सकेमा र समयमै यसको उपचार गर्न सकेमा सम्पूर्ण पठन पाठनमा आमुल परिवर्तन ल्याउन सकिन्छ ।

यस बारेमा जनचेतना दिलाउन धेरै जरुरी छ । जसले बालबालिकाहरुलाई पढाउने तरिकामा परिर्वतन आओस् ।

हामी आर्को अंकमा यसका बारेमा थप जानकारी दिने छौं ।

क्रमशः

प्रतिक्रिया दिनुहोस