ह्युमन राइट वाचले भन्यो-भ्रष्टाचारको अनुसन्धानमा राजनीतिक हस्तक्षेप भयो
काठमाडौँ । नेपालमा भ्रष्टाचारको आरोपबारे भएका अनुसन्धानमा राजनीतिक हस्तक्षेप भएको मानवअधिकारको क्षेत्रमा काम गर्ने ह्युमन राइट वाचले बताएको छ । ह्युमन राइट वाचको वल्र्ड रिपोर्ट २०२४ मा नक्कली भुटानी शरणार्थी...