‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ह्युमन मेटाप्न्यूमो भाइरस (एचएमपिभी) बारे अध्ययन गर्ने भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले भाइरसबारे नेपालका बिरामीमा पहिलो पटक अध्ययन गर्न लागेको...