पोखरा विमानस्थल भित्रको ह्याङ्गर भाडामा दिइने
काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भित्र निर्माण भएको ह्याङ्गर (वायुयान मर्मतमा प्रयोग हुने भवन) ५ वर्षका लागि भाडामा लगाइने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले ह्याङ्गर भाडामा दिने सम्बन्धमा...