प्रतिरोधात्मक क्षमता बढाउन होमियोप्याथी औषधि वितरण
भक्तपुर । भक्तपुर होमियोप्याथिक मेडिकल कलेज एवं क्लिनिकले कोरोना भाइरस विरुद्ध प्रतिरोधात्मक क्षमता बढाउने ‘आर्सेनिकम अल्बम ३० सी’ नामक होमियोप्याथी औषधि निःशुल्क वितरण शुरु गरेको छ । सो मेडिकल कलेज...