काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन
वन मन्त्री डा. वीरेन्द्रप्रसाद महतो र सचिव डा. दीपक खरालले बुढानीलकण्ठमा पाँचतारे होटेल बनाइरहेका काँग्रेस सांसद दीपक खड्काका लागि कानुनी व्यवस्था बदलेर एकै दिनमा इआईए स्वीकृत गरिदिएका छन् । काठमाडौँ...