होटेल तथा पर्यटन व्यवसायी सङ्घको अध्यक्षमा दामोदर निर्वाचित
काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायी सङ्घ नेपाल, बागमती प्रदेशको अध्यक्षमा दामोदर नेपाल सर्वसम्मत निर्वाचित भएका छन्। बुधबार बागमती प्रदेशको चित्लाङमा सम्पन्न सङ्घको दोस्रो अधिवेशनले नेपाललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको...