होटेल क्राउनमा एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई विशेष छुट
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेड र होटेल क्राउन हिमालयजबीच छुट सम्झौता भएको छ । पोखराको लेकसाइडमा रहेको होटेल क्राउन हिमालयजमा एक कार्यक्रमबीच छुट सम्झौतामा हस्ताक्षर भएको हो । बैंकका सहायक...