सहज खानेपानी आपूर्तिका लागि होटल संघको ध्यानाकर्षण
गण्डकी । पोखरामा सहज खानेपानी आपूर्तिको मागसहित होटल संघ पोखराले खानेपानी संस्थानको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष लक्ष्मण सुवेदी नेतृत्वको टोलीले नेपाल खानेपानी संस्थान पोखरा कार्यालय पुगी खानेपानीको सहज...