ग्लोबल आइएमई बैंक र होटल व्यवसायी महासंघ नेपाल बिच सम्झौता
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र होटल व्यवसायी महासंघ नेपाल बिच सहुलियतपूर्ण कर्जा गर्ने सम्झौता भएको छ । बैंकले महासंघसँग आबद्ध नेपालभर रहेका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरूलाई जनचेतना बढाएर...