होङ्गवान्जी न्यू डाइमण्ड कप भलिबलमा सात टोलीले खेल्ने
काठमाडौं । होङ्गवान्जी न्यू डाइमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा सात टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । बुधबारदेखि शुरु हुने उक्त प्रतियेगितामा भाग लिने टोलीबारे आयोजक न्यू डायमण्ड स्पोर्टस्...