हेल्थ असिस्टेन्ट पदका लागि कर्मचारी माग(सूचनासहित)
काठमाडौँ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले हेल्थ असिस्टेन्ट (पाचौँ तह) पदका लागि कर्मचारी माग गरेको छ । मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी करार सेवा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७८ बमोजिम स्वीकृत अस्थायी...