ऊर्जा मन्त्री खड्काले भने-‘मेलम्ची-हेलम्बू क्षेत्रको पुनर्निर्माणमा सरकार प्रतिबद्ध छ’
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बू क्षेत्रमा बाढीले पुर्याएको क्षतिको पुनर्निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । मेलम्ची र हेलम्बू क्षेत्रको सोमबार स्थलगत अनुगमन...