हेल्पले दियो सिन्धुपाल्चोकका ३५ जना विद्यार्थीलाई छात्रवृत्ति
काठमाडौँ । हेलम्बु एजुकेसन एन्ड लाइब्लिहुड पार्टनरसिप (हेल्प) ले सिन्धुपाल्चोकका सामुदायिक विद्यालयहरुबाट एसइई उत्तीर्ण गरेका ३५ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । कक्षा ११ र १२ अध्ययनका लागि जिल्लाका ३५...