१३३ हेमोडायलायसिस मेसिन २२ अस्पताललाई हस्तान्तरण (सूचीसहित)
काठमाडौँ । सरकारले विभिन्न २२ अस्पताललाई १३३ सेट हेमोडायलायसिस मेसिन हस्तान्तरण गरेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले १३३ सेट हेमोडायलायसिस मेसिन हस्तान्तरण गरेको छ । गत आर्थिक...