पूर्व आईजीपी हेमबहादुर सिंहको अन्त्येष्टि
काठमाडौं । बिहिबार साँझ मृत्यु भएका पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर सिंहको पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिएको छ । ह्याम्स अस्पतालमा उपचाररत महाराजगंज निवासी सिंहको ८२ वर्षको उमेरमा बिहीबार निधन भएको...