जसपाको आधिकारिकता विवाद मिलाउन आज ‘हेड काउन्ट’ गर्दै निर्वाचन आयोग
काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को विवाद मिलाउन आज ‘हेड काउन्ट’ गर्दै छ । आज बिहान ११ बजे जसपाको केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारीहरूलाई आयोगमा बोलाइएको छ । साउन...